- अर्थ सरोकार सम्बाददाता
भैरहवा । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि गराईएको परीक्षणमा चार जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
कर्मचारीमा संक्रमण पुष्टी भएसँगै १५ दिनका लागि डिपो सिल गरिएको निगमको प्रदेश पाँच कार्यालयले जनाएको छ । कोरोनापछि एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आसोलेसन राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्