
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणका कारण ७५ बर्षिय वृद्धको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।
स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्