
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुरमा थप एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिलाको कोरोबाट ज्यान गएको हो । गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो (बिहिबार) मृत्यु भएकी ती महिलामा मृत्युपछि कोरोना पुष्टी भएको हो ।
ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको र मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्