×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट भक्तपुरमा १ जनाको मृत्यु, मृत्यु हुनेमा ६४ वर्षिया महिला

GLOBAL IME BANK

कोरोनाबाट भक्तपुरमा १ जनाको मृत्यु, मृत्यु हुनेमा ६४ वर्षिया महिला

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर ।  कोरोना संक्रमणबाट भक्तपुरमा थप एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिलाको कोरोबाट ज्यान गएको हो । गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो (बिहिबार) मृत्यु भएकी ती महिलामा मृत्युपछि कोरोना पुष्टी भएको हो । 
ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको र मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: