×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालमा कार्यरत ३ चिकित्सकमा कोरोना संक्रमण पुष्टी, स्वास्थ्य अवस्था सामान्य !

LAXMI SUNRISE BANK

भरतपुर अस्पतालमा कार्यरत ३ चिकित्सकमा कोरोना संक्रमण पुष्टी, स्वास्थ्य अवस्था सामान्य !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । भरतपुर अस्पतालमा कार्यरत ३ चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुस्टि हुनेमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी,  स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो। 
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ  । त्यसका साथै अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी