
- अर्थ सरोकार सम्बाददाता
भरतपुर। चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारत पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुने रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुष हुन्।
कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार गरिराखिएको थियो। ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा क्षयरोग, फोक्सोको समस्यालगायत रोगबाट पनि ग्रसित थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्