×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको डेपुटी सीइओमा विनय रेग्मी नियुक्त !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको डेपुटी सीइओमा विनय रेग्मी नियुक्त !

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता


काठमाडौँ। नबिल बैंकको डेपुटी सीइओमा विनय रेग्मी नियुक्त भएका छन् । उनलाई बढुवा गरेर डेपुटी सीइओ बनाइएको हो । बैंकले ग्लोबल आइएमइ बैंकमा कार्यरत सुजित शाक्यलाई डेपुटी सीइओमा नियुक्त गरेपछि उनलाई बढुवा गरेको हो । उनी नबिलले हालै सुरु गरेको नबिल डिजी बैंकका प्रमुख समेत हुन् । 
यता बैंकर सुजित शाक्य पनि नबिल बैंक लिमिटेडको डेपुटी सीइओमा नियुक्त भएका छन् । उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए । तत्कालीन जनता बैंक र ग्लोबल आइएमइ बैंक मर्ज भएपछी उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए ।
केही समयअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल अवकाश भएका थिए। त्यसपछि बैंकको डेपुटी सीइओ पद खाली थियो । यहि पदमा उनको नियुक्ति भएको हो । साथै नबिल बैंकले बिनय रेग्मीलाई पनि बैंकले डेपुटी सीइओमा बढुवा गरेको छ । अव बैंकमा २ डेपुटी सीइओ रहनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी