
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, मेरो शुभचिन्तकहरु, आज विहान कोरोना भाइरस परिक्षणको क्रममा मलाई पोजेटिभ देखिएको छ, भगवानको कृपाले मलाई कुनै संकेत देखाएको छैन । चिकित्सकको सल्लाहमा म आईशोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैले कन्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोला ।’


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्