अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी ! अर्थ सरोकार १२ भाद्र २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका हुन् । चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाईसमेत सचेत रहन सुझाएका छन्। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !