×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं अर्बपति व्यवसायी  विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका हुन् । चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाईसमेत सचेत रहन सुझाएका छन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: