×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी !

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वीर अस्पतालमा कार्यरत  ३० जना स्वास्थ्यकर्मी तथा चिकित्सकमा कोरोना पुष्टी भएको छ । बुधबार नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टी भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।
नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको हो । अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: