
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वीर अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मी तथा चिकित्सकमा कोरोना पुष्टी भएको छ । बुधबार नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टी भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।
नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको हो । अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्