
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगर भन्सार कार्यालय चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । एक जना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही शाखामा कार्यरत नायब सुब्बामा संक्रमण देखिएको विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।
२० जना कर्मचारीको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । संक्रमित कर्मचारी भन्सारकै छुट्टै स्थानमा बसेका छन् भने अहिले कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्