
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । नेपालामा कोरोनाबाट थप जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिकामा ७७ वर्षीय पुरुष हुन् । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार विराटनगर महानगरपालिका–५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो । मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्