×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर महानगरपालिकाको ठाडो आदेशमा ३० गतेसम्मका लागि सबै बैंकका काउन्टर बन्द !

अर्थ सरोकार

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार

PRIME CA

विराटनगर महानगरपालिकाको ठाडो आदेशमा ३० गतेसम्मका लागि सबै बैंकका काउन्टर बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरमा साउन महिनाभरी बैंक तथा वित्तीय संस्था नखुल्ने भएका छन् । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न विराटनगर महानगरपालिकाले बुधबारदेखि साउनभरीका लागि बैंकिङ कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई ठाडो निर्देशन दिएको हो । 
चौतर्फी कोरोना फैलिरहेका बेला बैंकहरुमा थेग्नै नसक्ने भिड लागेपछि बैंकका क्यास काउन्टरहरु बन्द गरिएको हो । महानगरको निर्देशनपछि सबै बैंक तथा वित्तीय संस्थाले काउन्टरहरु बन्द गरेका छन् । डिजिटल भुक्तानी र एटीएमको प्रयोगबाट कारोबार गर्न महानगरले आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: