×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टी !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण न्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण  पुष्टी भएको हो । 
अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेका छन् । उच्चका सूचना अधिकारी सुवेदीले न्यायाधीशमा कोरोना पुष्टी भएपनि अदालतको काम कारबाही भने नियमित नै चल्ने बताए । यसअघि पनि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना पुष्टी भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: