
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण न्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेका छन् । उच्चका सूचना अधिकारी सुवेदीले न्यायाधीशमा कोरोना पुष्टी भएपनि अदालतको काम कारबाही भने नियमित नै चल्ने बताए । यसअघि पनि जिल्ला अदालत मोरङका न्यायाधीशमा पनि कोरोना पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्