
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जका तीन पसल कारबाहीमा परेका छन् । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका माइस्थानस्थितका ती पसलहरुलाई मूल्य सूची नराख्ने तथा खरिद विक्री बिल उपलब्ध गराउन नसक्ने भन्दै कारबाही गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ताहरूको गुनासोका आधारमा अनुगमन गरिएको थियो । क्रममा टोलीले चन्द्रकिशोर ट्रेडर्सलाई २० हजार, शिव देवी ट्रेडर्सलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार जरिवाना तिराएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्