×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्य सूची नराख्ने वीरगञ्जका ३ पसल कारबाहीमा, गरियो यस्तो कारवाही !

GLOBAL IME BANK

मूल्य सूची नराख्ने वीरगञ्जका ३ पसल कारबाहीमा, गरियो यस्तो कारवाही !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जका तीन पसल कारबाहीमा परेका छन् । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका माइस्थानस्थितका ती पसलहरुलाई मूल्य सूची नराख्ने तथा खरिद विक्री बिल उपलब्ध गराउन नसक्ने भन्दै कारबाही गरेको हो ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ताहरूको गुनासोका आधारमा अनुगमन गरिएको थियो ।  क्रममा टोलीले चन्द्रकिशोर ट्रेडर्सलाई २० हजार, शिव देवी ट्रेडर्सलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार जरिवाना तिराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: