
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वृद्धालाई स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । यो सँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्