×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुटबलर विश्वास श्रेष्ठको घरमा भिषण आगलागी, २० लाख बराबरको क्षति !

GLOBAL IME BANK

फुटबलर विश्वास श्रेष्ठको घरमा भिषण आगलागी, २० लाख बराबरको क्षति !

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर विश्वास श्रेष्ठको घरमा आगलागी भएको छ । श्रेष्ठको स्याङ्जा वालिङस्थित घरमा शनिबार राति आगलागी भएको हो।
ग्यास लिक भएर आगो लागेको फुटबलर श्रेष्ठले बताए ।  आगलागीबाट उनकी आमालाई चोट लाग्नुका साथै  घरमा धेरै क्षति भएको छ । आगो वालिङ नगरपालिकाको दमकल र स्थानीयहरु मिलेर आगो निभाएका थिए । आगलागीबाट झण्डै १५/२० लाख बराबरको क्षति भएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: