
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर विश्वास श्रेष्ठको घरमा आगलागी भएको छ । श्रेष्ठको स्याङ्जा वालिङस्थित घरमा शनिबार राति आगलागी भएको हो।
ग्यास लिक भएर आगो लागेको फुटबलर श्रेष्ठले बताए । आगलागीबाट उनकी आमालाई चोट लाग्नुका साथै घरमा धेरै क्षति भएको छ । आगो वालिङ नगरपालिकाको दमकल र स्थानीयहरु मिलेर आगो निभाएका थिए । आगलागीबाट झण्डै १५/२० लाख बराबरको क्षति भएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्