
- अर्थ सरोकार सम्बाददाता
सिरहा। कोरोना संक्रमणबाट सिरहामा एक युवाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २२ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।
आइतबार संक्रमण पुष्टी भएका उनमा मुटुको समस्या रहेको थियो । यस्तै उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्