×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानमा एकैसाथ थप १३ जनामा कोरोना संक्रमण पुष्टी, नर्सबाट परिवारमा सर्यो संक्रमण !

LAXMI SUNRISE BANK

धरानमा एकैसाथ थप १३ जनामा कोरोना संक्रमण पुष्टी, नर्सबाट परिवारमा सर्यो संक्रमण !

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धरान । धरानमा एकैसाथ थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ६ नर्समा संक्रमण पुष्टी भएपछि उनीहरूबाट परिवारका सदस्य र अन्यमा फैलिएको पाइएको हो । 
नर्सहरु पनि सोही अस्पतालमा भर्ना भएका कोरोनाका बिरामीको उपचारमा खटिइएका थिए । त्यसपछि उनीहरुमा कोरोना परीक्षण गर्दा  रिपोर्ट पोजेटिभ आएको हो । नर्सहरूको सम्पर्कमा आएका परिवार सदस्यसहित ४० जनाको पीसीआर जाँच गर्दा १३ जनामा कोरोना देखिएको हो । संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी