×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : एकैसाथ थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टी, देशभर त्रास बढ्यो !

LAXMI SUNRISE BANK

Breaking : एकैसाथ थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टी, देशभर त्रास बढ्यो !

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टी भएको बताएको हो । कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी