×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टी, देशभर त्रास बढ्यो !

GLOBAL IME BANK

Breaking : एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टी, देशभर त्रास बढ्यो !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेपालमा १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।  जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: