Skip to content
LAXMI SUNRISE BANK

Breaking : एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टी, देशभर त्रास बढ्यो !

अर्थ सरोकार

काठमाडौं । मंगलबार नेपालमा १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।  जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK