
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुद्ध एयरलाइन्सले भदौ १ गतेबाट आन्तरिकतर्फका उडान भर्ने भएको छ । एयरलाइन्सले प्रेस विज्ञप्ती जारी गर्दै भदौ १ गतेबाट आन्तरिकतर्फका उडान भर्ने जनाएको हो । एयरलाइन्सले भाडादरसमेत सार्वजनिक गरेको छ ।
कोभिड महामारीका बेला नागरिकले सडक यात्रामार्फत दसौं हजार रुपैयाँ खर्च गर्नुपरेको भन्दै बुद्धले सस्तो दरमा हवाई सेवा दिन लागेको हो । सार्वजनिक भाडादर अनुसार पोखरा १९ सय, विरानगर तीन हजार, जनकपुरको २७ सय रुपैयाँ तोकिएको छ । धनगढी ५४ सय रुपैयाँमै जान सकिने भएको छ । कोरोनाका कारण गत चैत्र महिनादेखि आन्तरिक र बाह्य उडान बन्द अवस्थामा छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्