
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० भित्र ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमण बढ्दै गएकाले वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्याडबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमति चोक र फ्रेण्डसिप क्लब क्षेत्रमा ठेलागाडामा ब्यापार, व्यवसाय, फुटपाथ ब्यापार गर्न र भेला हुन निषेध गरिएको छ । बुढानीलकण्ठको वडा नं १० मा साउन २८ गते एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्