
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टी भएको छ । ५१४ जनामा परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टी भएको हो ।नगरपालिकामा यो भन्दा अगाडि ५० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकोहरुको कन्ट्याक्ट् ट्रेसिङ्गबाट १३ जना संक्रमण पुष्टि भएको हो ।योसँगै पालिकामा संक्रमितको संख्या ६३ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्