×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रादेशिक अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रादेशिक अस्पतालमा उपचाररत दुई बिरामीमा कोरोना संक्रमण, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

Butwal
  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत दुईजना बिरामीमा कोरोना संक्रमण छ । संक्रमितहरु एकजना कपिलवस्तु र एकजना प्युठानका रहेका छन् । 
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको र कपिलवस्तुका बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित दुवै बिरामीलाई कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी