
- अर्थ सरोकार सम्बाददाता
बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष हुन् । भदौ ५ गते कोभिड पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा स्वासप्रश्वासको समस्या थियो । उनी उच्च रक्तचाप र मिर्गौलाको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार सघन उपचार कक्षमा उपचार गर्दागर्दै गएराती उनको मृत्यु भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्