
- अर्थ सरोकार सम्बाददाता
बुटवल । बुटवल उपमहानगरपालिकामा थप १६ जना कोरोनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी हुन् । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो ।
आइतबार (आज) संक्रमण पुष्टी भएकाहरुको विस्तृत विवरण आइसकेको छैन । संक्रमितमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन् । योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्