×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबारको मन्त्रिपरिषद बैठकले गरेका १४ निर्णयहरू…! (सूचीसहित)

GLOBAL IME BANK

यी हुन् आइतबारको मन्त्रिपरिषद बैठकले गरेका १४ निर्णयहरू…! (सूचीसहित)

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आइतबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले आन्तरिक हवाइ उडान र अन्तर जिल्ला सवारीसाधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । यस्तै यससँगै यसअघि विदेशबाट दैनिक ५ सयको हाराहारीमा नेपाली ल्याउने निर्णय भएकोमा त्यसलाई सच्याएर दैनिक ८ सयको संख्याबाट नबढ्ने गरी नेपाली ल्याउने निर्णयसमेत गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद बैठकका १४ निर्णयहरू :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: