
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अब पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक रुपमा थप ५% ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । १४ वर्षभन्दा पुराना मोटरसाइकल र कारधनी उक्त कर तिर्नुपर्ने भएको हो । कार तथा मोटरसाइकल दुवैमा अतिरिक्त शुल्क लिने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मै व्यवस्था गरिएको छ । सोही अनुसार सवारीधनीले थप ५% ‘बुढो कर’ तिर्नुपर्नेछ ।
सरकारले उक्त नियमलाई पूर्ण रूपले कार्यान्वयनमा ल्याएको छ । अब सडकमा गुडिरहेको जुनसुकै बेला ट्राफिक प्रहरीले बिलबुक चेक गर्ने क्रममा पनि १४ वर्षभन्दा पुरानो निजी सावारीसाधन चलाउने सवारी धनीहरूलाई यस्तो अतिरिक्त कर लाग्ने बारेमा जानकारी दिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्