×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाई पुराना सवारीसाधन चढ्नुहुन्छ ? अब तपाईंले तिर्नुपर्ने सरकारलाई थप ५% ‘बुढो कर’ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

के तपाई पुराना सवारीसाधन चढ्नुहुन्छ ? अब तपाईंले तिर्नुपर्ने सरकारलाई थप ५% ‘बुढो कर’ !

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अब पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक रुपमा थप ५% ‘बुढो कर’ तिर्नुपर्ने भएको छ ।  १४ वर्षभन्दा पुराना मोटरसाइकल र कारधनी उक्त कर तिर्नुपर्ने भएको हो । कार तथा मोटरसाइकल दुवैमा अतिरिक्त शुल्क लिने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मै व्यवस्था गरिएको छ । सोही अनुसार सवारीधनीले थप ५% ‘बुढो कर’ तिर्नुपर्नेछ । 
सरकारले उक्त  नियमलाई पूर्ण रूपले कार्यान्वयनमा ल्याएको छ । अब सडकमा गुडिरहेको जुनसुकै बेला ट्राफिक प्रहरीले बिलबुक चेक गर्ने क्रममा पनि १४ वर्षभन्दा पुरानो निजी सावारीसाधन चलाउने सवारी धनीहरूलाई यस्तो अतिरिक्त कर लाग्ने बारेमा जानकारी दिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी