Skip to content
LAXMI SUNRISE BANK

सीडीएस एन्ड क्लियरिङको सीईओमा पूर्णप्रसाद आचार्य नियुक्त

अर्थ सरोकार

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन। आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। 
आचार्यसहित, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस भएको थियो। नेप्सेको सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK