
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । संस्थाको सिईओका लागि छनौट समितिले कृष्ण गिरी, भिष्म चालिसे र पूर्ण प्रसाद आचार्यको नाम सिफारिस गरेको हो । सिडिएससीले उनीहरुमध्येबाट १ जनालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गर्नेछ ।
सिईओका लागि ७ जनाको आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको उक्त पद गत असोज ९ गतेदेखि रिक्त रहेको छ । संस्थाले सिईओका लागि गत असार १६ गते आवेदन खुल्ला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्