
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क भवनमा रहेको रुङ्गटा व्यापारिक घरानाको कार्यालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएको छ । उनलाई संर्कमन देखिएपछि उक्त भवनमा रहेका थुप्रै व्यापारिक प्रतिष्ठानका कार्यालयमा कार्यरत कर्मचारीहरु त्रसित बनेका छन् । भवनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी उनीहरुले आ-आफ्ना कम्पनीका साहुजीहरुलाई कोरोना परिक्षणका लागि दबाब दिएका छन् भने केहिको परिक्षण सुरु भएको छ ।
‘हामीले हाम्रा २७ कर्मचारीको पिसिआर परीक्षण गर्दा एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखियो, त्यसपछि हामीले सात दिनका लागि कार्यालय बन्द गरिदियौं’ रुङ्गटा ग्रुपका सिइओ प्रदीपकुमार रुङ्गटाले भने । ती कर्मचारी अहिले विदामा रहेको उनको भनाइ छ । अहिले बिदामा रहेका कर्मचारी क्यारेन्टिनको अवस्थामा बसेको पनि उहाँले जानकारी दिनुभयो ।
पोषक पेटेल दाना र दिव्य सोयाबिन तेललगायतका उत्पादनका लागि नाम कमाएको रुङ्गटा व्यापारिक घरानाले विभिन्न कम्पनीका नामबाट व्यवसाय सञ्चालन गर्दैआएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्