×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा पठाउने तयारी !

GLOBAL IME BANK

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा पठाउने तयारी !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । 
योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित हुने कैदीबन्दीको संख्या ५० पुगेको बताइएको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा र आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: