
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको सीइओमा भट्टलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए ।
अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको टोलीले भट्ट, लगानी विज्ञ डा. सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको थियो । छनौट समितिले ३ जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । उक्त बैठकले भट्टलाई नियुक्त गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्