
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
जसमा ४२ सशस्त्र प्रहरी र ३ नर्स रहेका छन् । नेपालमा कुल संक्रमितको संख्या २७ हजार नाघेको छ । निको भएर घर फर्किनेको संख्या भने १७ हजार नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्