
- अर्थ सरोकार सम्बाददाता
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जनामा कोरोना पुष्टी भएको छ । प्रहरी कार्यालय चितवनमा कार्यरत दुई जना प्रहरी, एक जना शसस्त्र प्रहरी, एक जना थुनुवा, एक बालक, एक महिला र दुई पुरुषमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना पुरुष र एक जना महिला हुन् ।
एक जना ६ वर्षीय वालक होम क्वारेन्टाइनमा रहेका थिए । ३४ र ४८ वर्षका प्रहरी, २० वर्षीय थुनुवा र अन्य ३६ वर्षीय पुरुष होम क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये बालकका हजुरबुवा र बुवा, आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यालयले शुक्रवार ६९ जनाको नमूना संकलन गरि परिक्षणका लागि पठाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्