
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर महानगरपालिकाका ७ महिलासहित १२ जना, राप्ती नगरपालिकाका २ पुरुष, खैरेनी नगरपालिकाका ५ महिला र रत्ननगर नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५ सय स्वाबमध्ये ३० जनामा संक्रमण पुष्टी भएको थियो । अन्य संक्रमण पुष्टी हुनेमा नवलपुरका २ महिला सहित ५ जना, महोत्तरीका १ पुरुष, बाँकेका १ महिला, तनहुँका एक पुरुष, मकवानपुरका १ महिला र बाराका १ पुरुष रहेका छन् । अहिले कोरोनाको जिखिम देशभर फैलिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्