×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टी !

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर महानगरपालिकाका ७ महिलासहित १२ जना, राप्ती नगरपालिकाका २ पुरुष, खैरेनी नगरपालिकाका ५ महिला र रत्ननगर नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५ सय स्वाबमध्ये ३० जनामा संक्रमण पुष्टी भएको थियो । अन्य संक्रमण पुष्टी हुनेमा नवलपुरका २ महिला सहित ५ जना, महोत्तरीका १ पुरुष, बाँकेका १ महिला, तनहुँका एक पुरुष, मकवानपुरका १ महिला र बाराका १ पुरुष रहेका छन् । अहिले कोरोनाको जिखिम देशभर फैलिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: