×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

GLOBAL IME BANK

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । चितवनमा अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भैसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: