×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार चितवनमा थपिए ९ जनामा कोरोना संक्रमित, भरतपुर महानगरका मात्रै ७ जना !

GLOBAL IME BANK

आइतबार चितवनमा थपिए ९ जनामा कोरोना संक्रमित, भरतपुर महानगरका मात्रै ७ जना !

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा  थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ७ जना र अन्य जिल्लाका २ जना छन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ५, ७, ११, १२ र १५ का ४५, ३८, २५, २६, ३३, २८ र ४५ वर्ष उमेर समूहका महिलाहरुमा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । यस्तै सर्लाहीका एक पुरुष र तनहुँकी २६  एक महिलामा पनि संक्रमण देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: