
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ७ जना र अन्य जिल्लाका २ जना छन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ५, ७, ११, १२ र १५ का ४५, ३८, २५, २६, ३३, २८ र ४५ वर्ष उमेर समूहका महिलाहरुमा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । यस्तै सर्लाहीका एक पुरुष र तनहुँकी २६ एक महिलामा पनि संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्