
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा पाँच वर्षिया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमा ७ जना महिला र ५ जना पुरुषमा छन् । संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो । जसमा १२ जनामा कोरोना देखिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्