×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेड अफिसमा कोरोना भेटिएपछि सिटिजन्स बैंकका ३४७ जनाको कोरोना परिक्षण, यस्तो आयो रिपोर्ट !

अर्थ सरोकार

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार

PRIME CA

हेड अफिसमा कोरोना भेटिएपछि सिटिजन्स बैंकका ३४७ जनाको कोरोना परिक्षण, यस्तो आयो रिपोर्ट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंकको हेड अफिसमा कार्यरत ३४७ जना कर्मचारीको कोरोना परिक्षण गरिएको छ । बैंकको हेड अफिसको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी थप ३४७ जना कर्मचारीको कोरोना परिक्षण गरिएको हो । यद्यपि उनीहरु सबैको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । 
यता संक्रमण पुष्टी भएकी महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने बैंकको मुख्य कार्यालय सिल गरिएको छ। अहिले संक्रमितको अवस्था सामान्य रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: