
- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दियाको ढैयाताल गाउँपालिकास्थित सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी सो बैंक बन्द गरिएको छ । संक्रमितलाई हाल आइसोलेसनमा पठाइएको छ भने सहकर्मीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।
यस्तै गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएपछी बैंक सिल गरिएको छ भने बैंकमा कार्यरत अन्य कर्मचारीहरुलाई क्वारेन्टाइन पठाइएको छ ।
दुवै बैंकका शाखाहरु बन्द हुँदा सेवा प्रभावित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्