नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत अर्थ सरोकार ३२ श्रावण २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत गरेको छ । आइतबारको कारोबारमा कम्पनीको २९ लाख ५८ हजार ७१३.०६५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन