
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सिभिल बैंकका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुदूरपचिश्चमस्थित लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
‘लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको र धनगढी शाखामा कार्यरत सबै कर्मचारीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।’ बैंकका सुदूरपचिश्चम प्रदेश प्रमुख दिपक जोशीले अर्थ सरोकारसँग भने । संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि बैंकको विराटनगर शाखा र हेटौडा शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्