×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकका थप २ शाखाका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

सिभिल बैंकका थप २ शाखाका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सिभिल बैंकका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुदूरपचिश्चमस्थित लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
‘लम्कीचुहा नगरपालिकाको शाखा र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको र धनगढी शाखामा कार्यरत सबै कर्मचारीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।’ बैंकका सुदूरपचिश्चम प्रदेश प्रमुख दिपक जोशीले अर्थ सरोकारसँग भने । संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि बैंकको विराटनगर शाखा र हेटौडा शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: