×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार

PRIME CA

सिभिल बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंक लिमिटेडका थप १ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बिराटनगरस्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितलाई हाल आइसोलेसनमा राखिएको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । 
संक्रमित फेला परेपछि उक्त बैंक सिल गरिएको छ । यसअघि सोहि बैंकको हेटौंडास्थित शाखामा पनि कोरोना संक्रमित भेटिएका थिए । उक्त शाखा पनि सिल गरिएको छ । 
आइतबारमात्र एभेरेष्ट बैंकको हेड अफिसमै कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । पछिल्लो समय देशभरका बैंकका विभिन्न बैंकहरुमा कोरोना संक्रमण देखिने क्रम जारी छ । यता यस्तो परिस्थिति निम्तिदा पनि बैंकहरुको लापरवाही भने रोकिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: