×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टी !

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष  (आईसीयू)मा उपचार भइरहेको छ । 
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ । नेपाली कांग्रेसबाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित उनी केही समय राज्यमन्त्री थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: