
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौं । काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष  (आईसीयू)मा उपचार भइरहेको छ । 
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ । नेपाली कांग्रेसबाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित उनी केही समय राज्यमन्त्री थिए ।





						







