×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाराजगञ्जमा एक थुनुवासहित ५ प्रहरीमा कोरोना देखियो

GLOBAL IME BANK

महाराजगञ्जमा एक थुनुवासहित ५ प्रहरीमा कोरोना देखियो

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका थुनुवासहित ५ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । थुनुवा कर्तव्य ज्यान मुद्दाका आरोपित हुन् । उनलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ । अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: