
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयकाअनुसार लक्षण देखिएका संक्रमितलाई आइसीयुकक्षमा राखिएको छ । उपत्यकामा हालसम्म एक हजार १३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा ९१२ संक्रमित रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्