×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ घण्टामा १२० जनाले जिते कोरोनालाई, निको भएर घर फर्किनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२४ घण्टामा १२० जनाले जिते कोरोनालाई, निको भएर घर फर्किनेको संख्या कति ?

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२० जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५८० थियो ।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको थियो ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: