
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध बनाउँदै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । बहइनको एउटा टापुका मानिसमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सलाई उदृत गर्दै विभिन्न समाचार संस्थाले खबर लेखेका छन् । यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म,चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ ।
खोप बनाउने कम्पनीमा संलग्न आशिष कोशीले बहइनको एक दीपको मानिसमा परीक्षण गरेपछि अन्य मानिसमा प्रयोग गर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्