
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । संक्रमणकै कारण मर्नेको संख्या झण्डै ८ लाख रहेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १८ लाख २६ हजार ७ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। विश्वभर ७ लाख ७४ हजार २ सय ८८ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ ५४ लाख ३ हजार २ सय १३ जनामा संक्रमण देखिएको छ भने १ लाख ७० हजार ५२ जना संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो प्रभावित ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना संक्रमित छन् । जसमध्य १ लाख ७ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। संक्रमण दरको हिसाबले भारत र रसिया तेस्रो र चौथो प्रभावित देश हुन् भने मृत्यु दरको हिसाबमा मेक्सिको सूचिको तेस्रो र भारत चौथो स्थानमा छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्